
Browsing Category
Featured Breaking
नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस् : रावल
२६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।
रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका…
कोरोना कारण देखाएर धकेलिए ठूला आयोजना
२६ असोज, काठमाडौं । विकासका आयोजनाहरुमा गत फागुनदेखि नै कोरोनाका प्रभाव थियो । चीनमा कोरोनाले महामारीको रुप लिएपछि आयात हुनुपर्ने चिनियाँ उपकरण, चिनियाँ ठेकेदारका परियोजना र चिनियाँ परामर्शदातामा भर पर्नुपर्ने आयोजनाहरु प्रभावित हुन थाले ।…
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : प्रदेश कि केन्द्रको ?
२५ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ । प्रदेश राजधानी सुर्खेतमा आइतबार दिनभरजसो दुई समूह…
‘म्याद गुज्रिएपछि नयाँ मिति राखिएका सामान दुई वर्षदेखि बजारमा’
२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् ।
उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर…
विद्यालयबाट होल्डिङ सेन्टर हटाउन माग
२६ असोज, झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने…