
Browsing Category
Featured Breaking
ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने
२६ असोज, काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।
यसअघि बागमती…
कोरोना पैसा वा फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्छ– शोध
शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस नोट, फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ । अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका अनुसार SARS-Cov-2 भाइरस केही सतहमा केही लामो समयसम्म जीवित रहन सक्छ…
उद्योगीले आफूखुसी बढाए जारको पानीको मूल्य
२६ असोज, काठमाडौं । पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री…
२५ वर्षपछि सुदूरपश्चिमका पहाडी विमानस्थलमा नियमित हवाई उडान
२६ असोज, काठमाडौं । दुई दशकभन्दा बढी समय बन्द भएको बैतडी विमानस्थलमा मंगलबार नियमित उडानका दौरान समिट एयरको जहाज अवतरण गर्दैछ । समिट एयरले धनगढी विमानस्थललाई आधार बनाएर सुदरपश्चिमका दूर्गम भेगमा नियमित उडान थाल्दैछ ।
यससँगै सुदुरपश्चिमको…
डीभीबारे अमेरिकी दूतावास कन्सुलर प्रमुखलाई ६ प्रश्न
काठमाडौं । माइकल म्युसी सन् १९८८ मा पहिलो पटक अमेरिकी पिस कोरसँग नेपाल आएका थिए । जुम्लाको नाराकोटस्थित श्री भैरव माध्यमिक विद्यालयमा एक वर्ष गणित, विज्ञान र अङ्ग्रेजी भाषा पढाए । जुम्ला सदरमुकाम कर्णालीका चार जिल्लाका शिक्षकलाई गणित र…