After header
Browsing Category

Featured Breaking

शेखर, प्रकाशमान र गगनबीच समीकरण!

अमेरिकामा डेमोक्र्याटिक पार्टीको महाधिवेशन केही महिनाअघि सकियो। राष्ट्रपतिको उम्मेदवार हुन १६ जनाले प्रतिस्पर्धा गरेका थिए। लिंग, वर्ण, वर्ग र उमेरको भरपुर विविधता थियो। मुख्य कुरा, पार्टीभित्र ती १६ जनाका आ-आफ्ना स्थायी गुट थिएनन्।…

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?

२७ असोज, काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा…

बसपार्कमा देखिएन चहलपहल, गाडीवाला भन्छन्– घटस्थापनापछि भिडभाड हुन्छ

२७ असोज, काठमाडौं । सुनसरी घर भएकी रमिता पोखरेल गाउँ जान आइतबार विहानै कोटेश्वर पुगिन् । खोजेकै जस्तो सिट सहजै मिल्यो । पोहोर साल यस्तो सजिलो थिएन । ‘ओहो मैले त नसोचेकै भयो, कोठाबाट निस्कँदा सिट पाइन्छ कि पाइँदैन भन्ने लागिरहेको थियो’…

दुई अमेरिकीलाई अर्थशास्त्रको नोबेल पुरस्कार

२६ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ । सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने…

सरकारले कसरी उठाउँदैछ २ खर्ब २५ अर्ब आन्तरिक ऋण ?

२६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेटको स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ । आन्तरिक ऋणमध्ये हालसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ भने ३ अर्ब…