After header
Browsing Category

Featured Breaking

‘सोचेभन्दा खतरनाक रहेछ कोरोना’

२१ असोज, काठमाडौं । कोरोना संक्रमित नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव अञ्जन शाक्य उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा आइसोलेसन बसेका महासचिव श्रेष्ठ १२ औं दिन पछि मंगलबार साँझ…

‘निश्चित घटनाका बलात्कारीलाई मृत्युदण्ड दिनैपर्छ’

महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले साझा सवाल बनाएर थप सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्यौं । सबै राजनीतिक दलका महिला सांसद भेला भएर छलफल सुरु गरेका छौं । १२ असोजमा सिंहदरवारमा पहिलो भेला गर्यौं, जुन…

भारतमा घट्दो क्रममा कोरोना संक्रमण

२० असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् । यससँथै…

सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल

२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि…

जीएमआरले अझै जुटाएन माथिल्लो कर्णालीमा लगानी, सरकार अझै अनिर्णित

२० असोज, काठमाडौं । ठेकेदार कम्पनीले लगानीको स्रोत जुटाउन नसक्दा माथिल्लो कर्णाली आयोजना १३ वर्षदेखि अलपत्र बनेको छ । भारतीय गान्धी मल्लिकार्जुन राओ (जीएमआर) जीएमआरले सन् २००८ मा नै ठेक्का पाएको भए पनि अहिलेसम्म आयोजनामा कुनै प्रगति छैन ।…