
Browsing Category
Featured Breaking
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ !
कञ्चनपुर – भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय…
नेपाली स्याउले बजार पाएन, विदेशबाट साढे चार अर्बको आयात !
पोखरा – नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्। अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा…
ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, पुनर्गठन आजै हुने सम्भावना !
काठमाडौँ – आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक मन्त्रीले बताएका छन्।
पछिल्लो समय…
दशैं आउँदैछ, तर मासु व्यवसायीमा छैन उत्साह
९ असोज, काठमाडौं । नेपालको सबभन्दा ठूलो चाड दशैं आउन महिना दिन पनि बाँकी छैन । दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा र माछामासुको परिकार झल्किन्छ । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा दशैंमा मासुको प्रबन्ध सधै चटारोको बिषय हुने गर्छ ।…
सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई केके सजाय हुन्छ ?
९ असोज, काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो ।…