
Browsing Category
Featured Breaking
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प
सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६…
व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै सैलुन व्यवसायी सडकमा
३० भदौ, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान…
बलात्कार पीडित परिवारलाई यो सहरले लखेटी छाड्यो
३० भदौ, काठमाडौं । गत ७ असारमा उनका श्रीमान प्रहरी हिरासतमा पुगे । त्यो पनि, आफ्नै छोरी बलात्कारको अभियोगमा । त्यसपछि सुरु हुन्छ, शिखा (नाम परिवर्तन) को वियोगान्त कथा ।
शिखाको खुट्टामा जन्मजात समस्या छ । लठ्ठीको सहाराले पनि उनलाई पाइला…
एडीबीको प्रक्षेपण : यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र
३० भदौ, काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।
एडीबीले गत अपि्रलमा सन् २०२१ को पहिलो…
५० प्रतिशतलाई अस्पतालबाट सर्दै कोरोना संक्रमण
चितवन : जिल्लामा कोरोना संक्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।
केन्द्रका सदस्य एवं स्वास्थ्य…