
Browsing Category
Featured Breaking
पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु
११ असार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका…
एसईई मुल्याँकनको मापदण्ड, विद्यार्थीको विवरण झुठा भए प्रधानाध्यापक अध्यक्षताको समिति जवाफदेही
भक्तपुर - सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्याँकन समितिले गर्ने आन्तरिक मूल्याँकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा निकाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तय गरेको छ । विद्यालयका…
स्थायी कमिटीका सदस्यको आपत्तिपछि नेकपा बैठकको एजेण्डा फेरियो
१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बालुवाटारमा बस्यो । तर बैठकको सुरुमा नै नेतृत्वले विरोधको सामना गर्नुपर्यो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका एजेण्डामै स्थायी…
विद्यालय सञ्चालकको आग्रह : लकडाउन अवधिको पनि शुल्क तिर्नु
७ असार, काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल…
अधुरा आयोजनालाई बेवास्ता, आगामी वर्षलाई जगेडामा फेरि १० अर्ब
८ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो । तर आर्थिक वर्षको…