
Browsing Category
Featured Breaking
राजा महेन्द्रभन्दा ‘राष्ट्रवादी’ नेकपा !
७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट आइतबार नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७५ पारित भएको छ ।
संघीय संसदमा सुविधाजनक बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालीसँग बिहे गरेका विदेशी…
‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’
८ असार, इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् ।
उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको…
कर तिर्ने कहिले ? लकडाउन खुलेसी ! लकडाउन कहिले खुल्छ ? ….
७ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई कडा आदेश दिएको छ– लकडाउन पूर्णरुपमा खुलेको एक महिनाभित्र कर उठाउनू । सरकारको तर्क छ– लकडाउन असार १ गतेबाटै खुलिसक्यो, अब व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नुपर्छ ।
सर्वोच्चले दिएको कर…
लकडाउनमा महँगो भाडा लिएर यात्रु ओसार्दै यातायात व्यवसायी
७ असार, काठमाडौं । लकडाउनका वेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएको तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाइन थालिएको…
शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन
७ असार, काठमाडौं । समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो ।
काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा…