After header
Browsing Category

Featured Breaking

एकै गाउँपालिकामा २७३ सङ्क्रमित

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो…

भारतमा एकैदिन भेटिए सर्वाधिक १३ हजार बढी संक्रमित

एजेन्सी भारतमा कोरोना संक्रमितको संख्या बढेर ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ । बुधबार यहाँ एकैदिन सर्वाधिक १३ हजार १ सय ७ नयाँ बिरामी भेटिएका छन् भने ३ सय ४१ ले ज्यान गुमाएका छन् । दिल्लीमा सर्वाधिक २४ सय १४  र उत्तर…

भक्तपुरमा प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत…

कक्षा ११ पनि विद्यालयकै मूल्याँकनबाट, १२ को परीक्षा अनुकुल समयमा

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को जोखिमका  कारण अन्योलमा परेको कक्षा ११ को अन्तिम परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा गरिने भएको छ । आगामी बर्षको बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा जारी छलफलमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि…

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करमा व्यापक कटौती, ठूला गाडी चढ्नेलाई अब सजिलो

काठमाडौं । सुदूूरपश्चिम प्रदेश सरकारले घरजग्गाको नामसारी र सवारीसाधनमा लाग्दै आएको शुल्कमा व्यापक कटौती गरेको छ । सो प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार प्रदेशसभामा पेश गरेको आर्थिक विधेयकमा सवारीसाधन र घरजग्गा रजिष्ट्रेसन…