
Browsing Category
Featured Breaking
गाउँपालिका अध्यक्ष शेर्पाको निधन
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि…
सरकारी कार्यालय खुले पनि मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारमा छैन चहलपहल
काठमाडौं । सरकारले असार १ गतेदेखि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि प्रशासनिक निकायमा खासै चहलपहल देखिएको छैन ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनलाई केही खुकुलो…
सुशान्तले देखेका ५० सपना, जुन पुरा भएनन्
बलिउडमा सफलताको पाइला टेक्दै गरेका नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरे । आफ्नो बान्द्रास्थित अपार्टमेन्टमा उनले झुन्डिएर आत्महत्या गरेका थिए । उनको शवलाई पोष्टमार्टम गरिएको छ । उनले, आत्महत्या गरेको पुष्टी भएको भारतीय मिडियाले उल्लेख…
अभिनेता सुशान्त सिंहले गरे आत्महत्या
३२ जेठ, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।
बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा…
‘काइ पो छे’देखि ‘छिछोरे’सम्म, यस्तो थियो सुशान्तको बलिउड यात्रा
बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले यतिबेला बलिउडसँगै उनका फ्यानहरु स्तब्ध भएका छन् । आखिर, ३४ बर्षका यी सफल नायकले किन यस्तो बाटो रोजे, यो खुलेको छैन ।
सुशान्त सिंह राजपुतको बलिउड करिअर सुखद चलिरहेको थियो । उनले अभिनय…