After header
Browsing Category

Featured Breaking

सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

कैलाली । सुदुरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार प्रदेशको पहाडी र तराई जिल्लामा १८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कैलाली १४ ,अछाम १, बैतडी १, डोटी १, कञ्चनपुर १ गरी १८ जनामा कोरोना पुष्टि भएको सेती…

रौतहटमा कोरोना संक्रमितको संख्या १२७ पुग्यो

रौतहट । रौतहटमा बिहीबार दोस्रोपटक १७ जनामा कोरेना भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या १२७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट बिहीबार अपरान्ह राजपुर नगरपालिकाका विभिन्न वडाका १७ जना पुरुषको…

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये…

वर्षा राउत फेरि विवादमा, अमेरिकाबाट नायिका जल शाहले फर्काइन् कडा जवाफ

काठमाडौं ।  नायिका वर्षा राउत फेरि आफ्नो अभिव्यक्तिका कारण विवादमा परेकी छन् । विवादमा परेपछि आफ्नो अभिव्यक्तिलाई सच्याउने क्रममा वर्षा फेरि विवादमा परेकी हुन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि…

सलह किरा रोकथामका लागि प्राविधिक समिति गठन

काठमाडौं । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।  अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा…