
Browsing Category
Featured Breaking
प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’
एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।
कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला…
नेपालमा निसर्ग चक्रवातको प्रभाव : यस्तो रहनेछ आजको मौसम
हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नम्बर १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका…
छुवाछूत जस्ता जघन्य घटनाका अपराधीलाई कडा कारवाही: प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन्।
छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारवाही गर्ने…
‘रेड, एल्लो, ग्रीन जोन’ वर्गीकरण गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई सुझाव
सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग…
‘सामाजिक सञ्जालप्रतिको विश्वास १.१५ प्रतिशत’
काठमाडौं । प्रेस काउन्सिलले कोरोना महामारीका समयमा मिडियाको विश्वसनीयतासम्बन्धमा अध्ययन/सर्भेक्षण गरी प्रतिवेदन तयार गरेको छ । लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट केकस्ता सामग्री सम्प्रेषित भए, सम्प्रेषित…