
Browsing Category
Featured Breaking
नयाँबानेश्वरका तीन घर सिल
कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ…
भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु
काठमाडौँ — संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याएकी सुत्केरीको उपचार गर्न भेन्टिलेटर नपाउँदा शुक्रबार राति मृत्यु भएको छ । थापाथलीस्थित प्रसूतिगृहमा शुक्रबार साँझ साढे ५ बजे ल्याइपुर्याइएकी खाँदबारी–६, पाँठाकी ३२ वर्षीया गंगा कार्कीको…
बर्दियाका भारतबाट आएका पुरुषमा संक्रमण
र्दियाको बढैया ताल गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
केही दिनअघि भारतबाट आएर बढैया ताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैया ताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण…
भारतीय क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवाको मृत्यु
बुटवल । भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ ।
रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधीर सिंहले बताए ।…
सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सिंहको निधन
काठमाडौं । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहेकी उनको शुक्रबार असामयिक निधन भएको हो । उनका भतिज प्रदीपलाल…