
Browsing Category
Featured Breaking
भक्तपुरका दुईजना कोरोना सङ्क्रमित घर फिर्ता, बस्तीका १३ को स्वाब सङ्कलन
भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पिसिआर परीक्षण शुरु गरेको छ । सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने भएकाले उच्च सतर्कता अपनाइएको नगरपालिकाले…
चितवनमा थप २ कोरोना संक्रमित
काठमाडौं । चितवनमा थप दुई थनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर महानगरपालिका–६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल…
भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु बनाएर ३.४ म्याग्निच्युडको भूकम्प
काठमाडौँ — भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।भक्तपुर, काठमाडौं र…
नेपालको नयाँ नक्साबारे भारतको प्रतिक्रिया- हामी मान्दैनौं
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति छिमेकी भारतले आपत्ति जनाएको छ।
बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको…
साढे ४ करोड दान र सापटी दिने पूर्व शाखा अधिकृत!
टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले दान र सापटी नै ४ करोड दिएको हिसाब देखाएका छन्।
२०३९ सालमा गाविस सचिव हुँदै सरकारी सेवामा प्रवेश गरेका उनी २०७६ सालमा शाखा अधिकृतबाट अवकाश पाएका व्यक्ति हुन्। यो ३८ वर्षे…