
Browsing Category
Featured Breaking
कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेतोपाटीलाई जानकारी दिए।
'१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको। थप कुरा बुझ्ने…
ओम्नीले ल्याएको ‘वन्डफो’ किट वैध कि अवैध ?
काठमाडौँ — सरकारको रबैयाका कारण हालसम्म र्यापिड डायग्नोस्टिक किट (आरडीटी) बाट भएका हजारौं परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ । विवादास्पद कम्पनी ओम्नीले भित्र्याएको ‘वन्डफो’ ब्रान्डको आरडीटी किटलाई सरकारले नै मान्यता नदिएपछि हालसम्म…
कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल…
मुख्य सचिव रेग्मीबाट नेपालको नयाँ नक्सा प्रमाणीकरण, आजै सार्वजनिक गरिने
काठमाडौँ — मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा प्रमाणीकरण गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी…
भरतपुर अस्पतालमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ
उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको…