
Browsing Category
Featured Breaking
१० जनामा कोरोना भेटिएपछि कचनकवलका पाँच वडा सिल
झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।…
एउटै गाउँपालिकामा ५६ जना कोराना सङ्क्रमित
राँझा । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण…
सुदुरपश्चिम प्रदेशमा गरिएको आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो ।…
मुम्बईबाट आएका मोरङका युवकमा देखियो कोरोना
सोमबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ।
मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका युवकमा कोरोना देखिएको हो।
२५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले सेतोपाटीलाई जानकारी दिए।
संक्रमित युवक गत शुक्रबार राति…
गण्डकी प्रदेशको बजेटबारे यस्तो दिए विज्ञले सुझाव
पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयविच आर्थिक बर्ष २०७७–७८को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल भएको छ ।
समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा समितिले स्वास्थ्य…