
Browsing Category
Featured Breaking
‘काठमाडौंको शान्त तलाउमा ढुंगा खसेजस्तो भयो’
काठमाडौंमा तीन-चार दिनयता कोरोनाभाइरस संक्रमणको जुन त्रास देखिएको छ, यसको निराकरण कसरी गर्ने भनेर हामीले गृहमन्त्रीसँग समेत छलफल गरेका छौं।
उपत्यका छिर्ने नाकामा रहेका पालिका प्रमुख, सुरक्षा निकायका अधिकारी र तीनैवटा जिल्लाका प्रमुख…
उदयपुरको भुल्केमा रिपोर्टिङ गर्न गएका पत्रकारमा कोरोना सङ्क्रमण देखियो
मोरङ । प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत…
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि…
महामारी बिर्साउने विमानस्थलदेखि रेलसम्मका कार्यक्रम
आउने वर्षका लागि सरकारले कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेकी छन्। चालु वर्षका कुनै पनि कार्यक्रम नछुटाएर स्वास्थ्य र कृषिमा केही थपिएका छन्।
स्वरोजगारीका लागि भन्दै यसअघि नै…
ओली र प्रचण्डको नया प्रतिवद्धता :रहस्यमय दासढुंगा घटनाको गहिरो अन्वेषण गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् ।२७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो…