After header
Browsing Category

Featured Breaking

हेर्नुहोस आज शनिवारको मौसम- पूर्वानुमान महासाखाको

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी  भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ। यसैगरी, हाल देशको पहाडी  भू–भाग…

प्रदेश १ मा २७ जना को उपचार हुदै ,८ जना पूर्ण रुपमा निको भएर घर फर्किए।

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार…

उपत्यकामा अब निर्माण सामग्री बोक्नेलाई पास नचाहिने।

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो। उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई…

मन्त्रिपरिषद्को बैठक;यी व्यवसायहरु संचालन हुने अब

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ। सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी,…

वडाकार्यालयद्वारा विद्यालयको नतिजा प्रकाशन गरिने तयारी

२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १३ मा सामुदायिक विद्यालयको परीक्षाफल वडा कार्यालयले नै प्रकाशन गरिदिने भएको छ । आइतबार वडा कार्यालयबाटै सबै सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिरहेको वडाध्यक्ष दर्शन…