After header
Browsing Category

Featured Breaking

आफ्नै भूमि मिचिदापनि चुपचाप सहेर बस्न बाध्य नेपाली !

२७ बैशाख, काठमाडौं । सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ । ‘नेपालको छातीमा…

सागरमाथाको उचाइ चीनराष्ट्रले नाप्न थाल्यो।

२७ वैशाख, काठमाडौं । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको प्राकृति सांशाधन मन्त्रालयको यो…

उदयपुर, पर्सा र कपिलवस्तुमा थप ७ जनामा कोरोना संक्रमण देखियो, कुल संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौँ, २७ बैशाख । उदयपुर, पर्सा र कपिलवस्तुमा गरी थप ७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखा परेको छ । यो संगै कुल संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार उदयपुरको…

चितवनमा कोरोना संक्रमितको सम्पर्कमा आएका सबै घर फर्किए।

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैजना शुक्रबारबाट क्वारेन्टाइनमुक्त भएका छन् । उनीहरुको दुई–दुईपटक पिसिआरमा स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा देखिएपछि क्वारेन्टाइनबाट घर पठाएको राप्ती…

३९ लाख नाग्यो विश्वभर कोरोना संक्रमितको संख्या,यी ५ देश बढी प्रभावित

एजेन्सी ।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ८१ हजारभन्दा बढी पुगेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ३९ लाख ८१ हजार  ७ सय ६३ जना पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने ५ देश…