After header
Browsing Category

Featured Breaking

हेर्दा हेर्दै कोरोना संक्रमितको संख्या ४० लाख नाग्यो।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ । महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका…

ट्रम्पलाई ओबामाले दिए कडा आलोचना

अमेरिकाका पूह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् ।र्व राष्ट्रपति ब उक्त कुराकानीको क्रममा…

सांसदहरू आफै पैसाको प्रलोभनमा।

संविधानमै तोकिएकाले जेठ १५ गते सरकारले बजेट ल्याउने छ। यसपालिको बजेट कोरोना महामारी केन्द्रित हुनेछ भन्ने धेरैको अनुमान छ। कोरोनासँग कसरी जुध्ने, मान्छेको जीवन र जीविकालाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ बजेटको ध्यान हुनैपर्छ। यसका लागि…

अब उपत्यकामा गाडी चलाउन सहज;मात्र टाईम कार्डको जरुरत्।

आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ। जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ‘हिजो काठमाडौं उपत्यकाका सिडिओ,…

उद्योगीको समस्या : कच्चा पदार्थ नभएको बेला कारखाना कसरी चलाउनु ?

२७ बैशाख, विराटनगर । लकडाउनका कारण डेढ महिनादेखि ठप्प रहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका केही उद्योगहरु सञ्चालनमा आउन थालेका छन् । तर, सरकारले गरेको आंशिक रुपमा उद्योग खोल्ने निर्णयबाट आफूहरु अलमलमा परेको उद्योगीहरुको गुनासो छ ।…