
Browsing Category
Featured Breaking
आजबाट संसदमा प्रिबजेट छलफल सुरु हुँदै
२८ वैशाख, काठमाडौं । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ ।
११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता…
नेपालको कपिलबस्तु र नेपल्गंज्मा स्वाब संकलन र ट्रेसिङ तीव्रगतिमा !
नेपालगन्ज, कपिलवस्तु — नेपालगन्जमा कोभिड–१९ संक्रमण समुदायमा फैलिएको एक सातापछि स्वाब संकलन र ट्रेसिङलाई तीव्र बनाइएको छ । तर परीक्षणका लागि स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीको अवस्था बिजोग छ । स्वाब संकलनका लागि उनीहरूलाई ‘ग्लोब्स’ कै अभाव…
रासायनिक मलको कालोबजारीका नाममा दुइजना समातिए।
जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला…
आफ्नै श्रीमतीको हत्या खुकुरी को प्रहारले
घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको…
उपत्यका नगरपालिका फोरम ;सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी
काठमाडौँ । उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था…