
Browsing Category
Featured Breaking
असोज बाढीपहिरो ः काभ्रेमा पानीका मुहान पुनर्जिवित कार्यक्रम प्रभावित
काभ्रे । गत असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको सात स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनर्जिवीत कार्यक्रम प्रभावित बनेको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा ब्याप्त…
अर्थविद् चन्दको लेखनमा नेपालको विकास कसरी गर्ने शिर्षकमा पुस्तक सार्वजनिक
काठमाडौं । आफ्नो बुबाको तिथिको दिन पारेर आज फागुन ३ गते सुप्रसिद्ध अर्थविद् डा. शेरजंग बहादुर चन्दले एक महत्पूर्ण किताब सार्वजनिक गरेका छन् । उनले आफ्नो बुबाको सम्झनामा र बाल्यकालमा बुबाको समाजसेवा बाट पे्ररित र हाल नेपालको अवस्थाको बारेमा…
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका सिंह १२ वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ब्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कैलाली कारागारबाट २०६९ साल साउन २२ गते…
बाउसगँ विवाद भएपछि छोराबुहारीले मान्छे खटाएर गरे बाउको हत्या
काठमाडौं । बाउसगँ विवाद भएपछि छोराबुहारीले आफ्नै बाबुको मान्छे खटाएर हत्या गरेका छन् । इलाम सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको चारजना मान्छे खटाएर हत्या गरेको प्रहरीले जनाएको छ ।चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना…
जसपा नेपालको निर्णय ः भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी…