
Browsing Category
Featured Breaking
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका सिंह १२ वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ब्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कैलाली कारागारबाट २०६९ साल साउन २२ गते…
बाउसगँ विवाद भएपछि छोराबुहारीले मान्छे खटाएर गरे बाउको हत्या
काठमाडौं । बाउसगँ विवाद भएपछि छोराबुहारीले आफ्नै बाबुको मान्छे खटाएर हत्या गरेका छन् । इलाम सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको चारजना मान्छे खटाएर हत्या गरेको प्रहरीले जनाएको छ ।चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना…
जसपा नेपालको निर्णय ः भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी…
शान्दार मःम ग्यास विस्फोटबाट घाइते राई र घलेको मृत्यु
काठमाडौं । केहीदिन अगाडि शान्दार मःम ग्यास विस्फोटबाट घाइते राई र घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला…
‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याए
काठमाडौं । ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका हुन् । नेपाल स्काउट कर्मचारी नियमावली मन्त्रालयबाट संशोधन गर्ने क्रममा…