After header
Browsing Category

समाचार

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक…

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ…

राहत सामग्री वितरण गर्दै सेभेन समिट

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण देश अहिले लकडाउनमा छ । यो समयमा सबै घरमै थन्किएका छन् । प्रायः सबै व्यवसायीहरु फुर्सदमा छन् तर पर्यटन व्यवसायी टासी लाक्पा शेर्पालाई भने भ्याइनभ्याइ छ । लकडाउनका कारण समस्यामा परेका आफ्ना…

बारामा सशस्त्र प्रहरीद्धारा १५ लाख रुपैयाँसहित अवैध कपडा बरामद

बारा – बारास्थित सशस्त्र प्रहरीबलले भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा…

क्वारेन्टिनमा एकको मृत्यु

खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उनको मृत्यु…