
Browsing Category
समाचार
भारतमा इटालीमा भन्दा धेरैमा कोरोना संक्रमण, सक्रिय संक्रमितका आधारमा विश्वकै चौथो स्थानमा
भारतमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।
इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् ।…
वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु
कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९…
लकडाउनको प्रवाह नगरी काममा निस्कन थाले सर्वसाधारण
काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ७५ दिन पुगको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्त सम्म लम्ब्याएको छ ।
लामो समयसम्म…
धान्नै नसक्ने गरी संक्रमित बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी
नेपालमा कोरोना संक्रमतिको संख्या बढेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । २ हजारभन्दा बढी कोभिड १९ को एक्टिभ केस भएपछि गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य संकटकाल घोषणा गर्नका…
‘संसदमा हिन्दीको हंगामा : सत्ताधारी समुदाय डबल स्टान्डर्डमा रमाउँदै’
भाषाविद् अमृत योन्जनले संसदमा हिन्दीभाषासम्बन्धी चर्को विवादलाई लिएर ‘संसदमा हिन्दीको हंगामा : सत्ताधारी समुदाय डबल स्टान्डर्डमा रमाउँदै’ भनी तीखो प्रतिक्रिया व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गदै उनले उक्त प्रतिक्रिया…