After header
Browsing Category

समाचार

इन्जिनियरको लाइसेन्स लिनका लागि परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने

काठमाडौं । इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नेपाल इन्जिनियरिङ परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने गरी कानून निर्माण हुन लागेको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ मा इन्जिनियरिङ व्यवसायीको…

क्वारेन्टिनमा बसेकाहरुबाट प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् ।  गाउँपालिका ४ मा  बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात  हुन् । भारतबाट आएका करीब १००  …

तरकारी ढुवानी रोक्ने कार्य सिडिओ र प्रहरीले गरेको होइन- गृह मन्त्रालय

काठमाडौं– कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा जिल्ला प्रशासन अथवा प्रहरीले रोक नलगाएको गृह मन्त्रालयले दावी गरेको छ । कपिलवस्तु, धादिङ, कास्की लगायतका जिल्लामा तरकारी लगायत कृषि उपज एक ठाउँबाट अर्को ठाउँमा लग्दा प्रहरी प्रशासनबाट…

क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी महिलामा कोरोना संक्रमण देखिएन

बैतडी । क्वारेन्टिनमा मृत्यु भएकी बैतडीकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला पुर्चौडी नगरपालिका४ स्थित मालिका मावि भटनाको क्वारेन्टिनमा मृत्यु भएकी भटनाकै २२ बर्षीय महिलाको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य…

हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल

काठमाडौं । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज…