
Browsing Category
समाचार
बागलुङमा थपिए १० नयाँ संक्रमित, गण्डकीमा एकै दिन १६ संक्रमित भेटिए
पोखरा । गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा…
अक्सफोर्डको भ्याक्सिनको ट्रायल ब्राजिलमा हुने
युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा ट्रायल गरिनेछ ।
यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत…
पुनः सुरु हुनेछ हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल
विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई एक हप्तापछिको अन्तरालपछि पुनः अनुमति दिएको छ ।
कोरोना भाइरस बिरामीको उपचारमा मलेरियाको यो औषधीको प्रयोग गरिँदै छ ।
एक अनुसन्धान रिपोर्टमा…
त्रिवि शिक्षण अस्पतालमा ६ वर्षकी बालिकाले जितिन् कोरोना
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना…
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति
–नारायण अधिकारी
चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको प्रमुख…