
Browsing Category
समाचार
सुदूरपश्चिममा थप आठ जना संक्रमित फेला, सक्रिय संक्रमितको संख्या ७२
कैलाली । सुदूरपश्चिम प्रदेशमा निको भई डिस्चार्ज भएका व्यक्तिबाहेक कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या ७२ पुगेको छ । बुधवार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जना कोभिड–१९ को संक्रमण पुष्टि…
२ सैनिकसहित ५ जनाले जिते कोरोना
काठमाडौं । पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचार ५ जनाले कोरोना जितेका छन् ।
कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार ५ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका…
सोलारको १.२५ मेगावाट विद्युत् प्रणालीमा थपियो
नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।
२५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट संचालनमा आएको हो । सोलार…
स्वास्थ्य मन्त्रालयद्वारा आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी
काठमाडौं । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले यही जेठ २० गते स्वीकृत…
उत्तर कोरियामा खुले प्राथमिक विद्यालय
उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ । तर कोरोनाका कारण यो रोकिएको थियो ।
छिमेकी मुलुक चीनमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले आफ्नो सीमा सील…