
Browsing Category
समाचार
क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु
पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।
उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो । बुधबार साढे ४ बजे…
इतिहासमा आज – अधिराजकुमार ज्ञानेन्द्र बने नेपालका नयाँ राजा
आज ४ जुन अर्थात् जेठ २२ । १९ जेठ २०५८ को दरबार हत्याकाण्डपछि उपचार गराइरहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । तर, आजैका दिन दीपेन्द्रलाई मृत घोषणा गरियो । त्यसपछि अधिकारकुमार ज्ञानेन्द्र नेपालको नयाँ राजा बने ।…
रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ
रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा…
भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली भित्रिए
भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर…
धरानमा ग्यास चुहिएर आगलागी हुँदा २ जनाको मृत्यु
धरान । सुनसरीको धरानमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको हो ।
आगलागीमा परि श्रेष्ठका ८७ वर्षीया आमा धनकुमारी श्रेष्ठ…