After header
Browsing Category

समाचार

रौतहट : बजार खोल्न दिने स्थानीय प्रशासनको निर्णय

रौतहट । लकडाउनको कारण व्यापारी र उपभोक्ता दुबै पक्षलाई भइरहेको कठिनाइलाई मध्यनजर गर्दै शुक्रबारदेखि रौतहटका व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ । कोभिड–१९ अर्थात को जोखिमका बीच स्थानीय प्रशासनले शुक्रबारदेखि रौतहटका सबैखाले…

अधिकांश सङ्क्रमितमा कोभिड-१९ को लक्षण छैन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन ।…

सर्वोच्चमा थप ८ प्रकारका मुद्दामा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधबार बसेको सो बैठकले  थप आठ…

प्रदेश नम्बर १ का ७८ जनाले जिते कोरोना, आजै ३० जना डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ बाट बिहीबारसम्म ७८ जना कोरोनाभाइरस (कोभिड—१९) संक्रमणमुक्त भएका छन् । बिहीबारमात्रै ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान…

मादक पदार्थ सेवन गरेर गएका वडाध्यक्षलाई स्थानीयले क्वारेन्टिनमै राखे

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय…