After header
Browsing Category

समाचार

सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन: कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित भएका मन्त्री…

स्तरोन्नतिको काम सम्पन्नः जहाजको पर्खाइमा दिपायल विमानस्थल

-विमलबहादुर विष्ट डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रलगायत स्तरोन्नतिको काम सम्पन्न भएको छ ।  विमानस्थलमा कालोपत्रको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाललगायत कामसहित विमानस्थलमा…

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’ तयार

–नारायण ढुङ्गाना काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् ।  विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने…

उच्चायुक्तको विज्ञप्तिको सरकारद्वारा खण्डन

काठमाडौं । कोभिड–१९ का बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तले बुधबार जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसङ्ग सङ्क्षिप्त उल्लेख गरिएकामा त्यसको सरकारले खण्डन गरेको छ । परराष्ट्र…

अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो

बुटवल । अर्घाखाँचीमा बिहिबार थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित त्यस जिल्लमा संक्रमितको संख्या ४ पुगेको छ । जिल्ला सितगंगा नगरपालिका ७ का ३६ वर्षीय युवामा अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिएका…