
Browsing Category
समाचार
वाग्मती प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने चक्रपथ निर्माण गरिने
वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।…
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने
अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा…
स्वास्थ्यकर्मीको लापर्वाहीले तीन महिने शिशुको मृत्यु भएको आरोप
पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका–६ छहराको चमला दमारमा एक शिशुको उपचारमा स्वाथ्यकर्मीले लापर्वाही गर्दा मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । खुमबहादुर सोमरौका ३ महिनाका छोरालाई निमोनियाको उपचार गर्ने क्रममा जुठापौवामा रहेको…
माउन्टेन बाइकका लागि बन्दिपुरमा साइकल लेन
तनहुँ – पहाडकी रानी नामले चिनिएको बन्दिपुर मध्य नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। भक्तपुरे शैलीका परम्परागत घर, एसियाकै ठूलो मध्येको शिद्द गुफा, फराकिलो हिमशृङ्खलाको अवलोकन लगायत विभिन्न पर्यटकिय महत्वको तनहुँको बन्दिपुरमा…
तनहुँमा फेरि थपिए संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो
पोखरा – तनहुँमा कोरोना संक्रमित थपिएका छन् । तनहूँको ऋषिङ गाउँपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यसअघि पनि तनहूँको ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । ऋषिङ…