
Browsing Category
समाचार
साढे १३ लाख छात्रालाई स्यानेटरी प्याडका लागि १ अर्ब ८२ करोड बजेट
अर्थमन्त्री युवराज खतिवडाले देशभरका १३ लाख ४० हजार छात्राका लागि सरकारले निःशुल्क स्यानेटेरी प्याड दिने बताएका छन् ।
यसका लागि स्थानीय तहमार्फत वितरण गर्न १ अर्ब ८२ करोड बजेट विनियोजन हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।
काठमाडौँमा चार वटा उप–सहर निर्माण गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कार्य सुरु गर्ने गरी काठमाडौं उपत्यकामा ४ वटा उप–सहर निर्माण गर्ने बताएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
बजेट प्रस्तुत…
रौतहटमा कोरोना संक्रमितको संख्या १२७ पुग्यो
रौतहट । रौतहटमा बिहीबार दोस्रोपटक १७ जनामा कोरेना भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या १२७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट बिहीबार अपरान्ह राजपुर नगरपालिकाका विभिन्न वडाका १७ जना पुरुषको…
रेल्वे विकासका लागि ८ अर्ब ६६ करोड बजेट
सरकारले रेल्वेको आधाभूत कामका लागि ८ अर्ब ६६ करोड बजेट छुट्याएको छ ।
पूर्व पश्चिम रेलमार्गको बाँकी भाग सर्भे गर्न, काँकडभित्ता–इनरुवा खण्ड निर्माण थाल्न, रसुवागढी काठमाडौ, रक्सौल काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन…
स्वदेश फर्केका युवालाई सरकारले खेती गर्न जमिन उपलब्ध गराउने
काठमाडौं । कोरोनाका कारण ग्रामिणमुखी भएका जनता तथा वैदेशिक रोजगारीबाट फर्केर खेती गर्न चाहनेलाई सरकारले भूमी बैंकमार्फत जमिन उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले…