
Browsing Category
समाचार
गण्डकी प्रदेशको स्याङ्जामा पहिलो पटक कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशको स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज पोखरामा गरिएको…
भारतबाट धमाधम नेपाली भित्रिँदै, व्यवस्थापनमा चुनौती
कैलाली । मजदूरीका लागि भारत गएका नेपालीहरु लकडाउनका बाबजुद सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार नाकाबाट आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । उनीहरुका लागि तत्काल प्रारम्भिक स्वास्थ्य चेकजाँच, खानपिन र सुरक्षित रुपमा घरसम्म…
रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा…
लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्यो : देउवा
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि…
हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु
दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको…