After header
Browsing Category

समाचार

विरोधः ट्रम्पलाई सोधियो, ‘एक लाखको मृत्यु भएको छ, तपाईंलाई चिन्ता छ ?’ ब्राजिलमा जनताले…

अमेरिका, ब्राजिल र बेलायत कोरोनाभाइरसद्वारा सर्वाधिक प्रभावित ५ देशको सूचीमा समावेश छन् । बढ्दो संक्रमण र लगातारको मृत्युका कारण तीन देशका जनता रुष्ट छन् । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो र बेलायतका…

मृतक नवराज विकका पिता भन्छन्, ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै…

टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं…

डाक्टरले भेटे कोभिड–१९ को उपचारसँग जोडिएको महत्वपूर्ण सुराग

बेलायतमा डाक्टरले एक क्लिनिकल ट्रायल सुरु गरेका छन् जसमार्फत् कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएकाहरुको मद्दत गर्न सकिने आशा गरिएको छ । डाक्टरले कोभिड–१९ बाट गम्भीर रुपमा बिरामी भएका व्यक्तिहरुमा रोग प्रतिरोधी कोसिका (इम्युन सेल वा…

नेपाल–भारत सीमाबारे तनाव : विवाद अल्झाइरहनु दुवै देशका लागि हितकर हुँदैन

काठमाडौँ । नेपाल र भारतबीचको सम्बन्ध सीमा विवादका कारण यतिबेला चिसिएको छ । गत नोभेम्बर २ मा भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि चर्किएको विवाद हालै उक्त भूभाग हुँदै निर्माण भएको सडक…