
Browsing Category
समाचार
आज बोलाइएको प्रदेशसभा बैठक स्थगित
प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण…
नदीले बगाउँदा दुई बेपत्ता
दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् ।
दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई…
कोरोना अपडेट : सुदूरपश्चिममा संक्रमितको संख्या १५
कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडिटी विधिवाट परिक्षण गरिएका ६१ जना पोजेटिभमध्ये ५१ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भने, बाँकी ९ जनाको जाँच भइरहेको जनाइएको छ ।
आजसम्म आरडिटी विधिवाट २०७१७ जनामा परिक्षण गरिएको छ…
ती ११ देश जहाँ कोरोनाका सर्वाधिक संक्रमित छन्
जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार कोरोनाका सर्वाधिक संक्रमित भएको देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ । भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ ।
जोन्स होप्किन्स…
दशगजानजिक भारतद्वारा सडक निर्माण धमाधम
भैरहवा — भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुन: अघि बढेको हो ।
रोहिणी गाउँपालिका–५,…