
Browsing Category
समाचार
किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग आज भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षदेखि किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम शुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन्…
कोरोना संक्रमित भेटिएलगत्तै ककनी गाउँपालिका–३ सिल
काठमाडौं । आइतबार एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएलगत्तै नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ सिल गरिएको छ । ककनी गाउँपालिकाका अध्यक्ष मीनबहादुर लामाले एक विज्ञप्ति जारी गरी आजको मितिबाट सो वडाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय र…
कीर्तिपुरमा सडकमै मृत भेटिए मजदुर
काठमाडौं । काठमाडौंको कीर्तिपुरको सडकमा एक मजदुर मृत फेला परेका छन् । आइतबार कीर्तिपुर–१० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकमा धादिङका सूर्यबहादुर तामाङ मृत भेटिएका हुन् ।
स्थानीयवासीका अनुसार उनी कीर्तिपुरमा वर्षौदेखि भरियाको…
बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स
-सिबी अधिकारी
काठमाडौं । नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात…
राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने
काठमाडौं । राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…