
Browsing Category
समाचार
३ जना मृत अवस्थामा फेला
काठमाडौं । कैलाली, धादिङ र सर्लाहीमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका-५ बस्ने ३५ वर्षीय चन्द्र बोगटी सोही नगरपालिका-७ मटकौनास्थित खरको झाडीमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
जेठ ६ गते बिहान…
यस वर्ष मनसुनमा औसत वर्षा हुने
काठमाडौं । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण छ । विश्व मौसम सङ्गठनको अगुवाइमा…
रामाराजाप्रसादको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्रीसँग माग
काठमाडौैं । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गर्न सप्तरीका स्थानीय नेता तथा सर्वसाधारणले माग गरेका छन् । सप्तरी राजविराजका स्थानीय नेता तथा सर्वसाधारणले आज सप्तरी जिल्ला प्रशासन कार्यालयमार्फत…
मुलुक फर्किनेको जमुनाहामा धुइरो
नेपालगन्ज — कोही हातमा, कोही काँधमा झोला बोकेका छन् । दसैंका बेला नाकामा देखिने जस्तो दृश्य अहिले नेपालगन्जको जमुनाहा नाकामा देखिन्छ । स्वदेश आउने र भारततर्फ जान चाहनेको धुइरो बराबर छ । प्रहरीलाई भीड थाम्न हम्मेहम्मे छ । बाटोभरि बसका लस्कर…
जनता समाजवादीको घोषणापत्र : हस्तक्षेपविहीन परराष्ट्र नीतिको वकालत
पूर्ण समानुपातिक निर्वाचन प्रणाली र ११ प्रदेशसहितको संघीयताको वकालत, शासकीय प्रणालीमा अझै जुटेन सहमति
काठमाडौँ — नेपालको आन्तरिक मामिलामा छिमेकी मुलुकबाट हुने गरेका हस्तक्षेपकारी भूमिकाप्रति लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) ले…