After header
Browsing Category

समाचार

प्रतिवेदन लुकाएर र्‍यापिड किटको प्रयोग बढाइँदै

र्‍यापिड किटको औचित्य र विश्वसनीयतामाथि प्रश्न उठाएको प्रतिवेदन गोप्य राखेर स्वास्थ्य मन्त्रालयले त्यसको प्रयोग विस्तार हुने गरी एकपछि अर्को निर्णय गरिरहेको छ । काठमाडौँ — नेपाल भित्र्याइएका र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटको…

संक्रमित ओसार्न फोहोर बोक्ने ट्र्याक्टर !

मापदण्डअनुसार क्वारेन्टाइनस्थलमा चौबीसै घण्टा एम्बुलेन्स रहनुपर्नेमा अधिकांशमा उपलब्ध छैनन् । धेरै एम्बुलेन्स चालक संक्रमित ओसार्न भनेपछि विभिन्न बहाना बनाएर आउन आलटाल गर्छन् । कपिलवस्तु, रुपन्देही — क्वारेन्टाइनमा रहेका युवक बिरामी…

सीमाबाट २ दिनमै साढे १० हजार भित्रिए

भारतबाट फर्किएका अधिकांशलाई परीक्षण नगरी भित्र्याइएको छ । त्यसमाथि क्वारेन्टाइनको कमजोर व्यवस्थापन र असमन्वयका कारण देशैभर संक्रमण फैलिने जोखिम उच्च छ । काठमाडौँ — सीमावर्ती भारतीय नाकाबाट आवश्यक जाँच र परीक्षणबिनै दुई दिनमा साढे १० हजार…

दुई महिनापछि न्यूयोर्कमा सय भन्दा कमको मृत्यु

यसवर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । यस्तै शनिबार यहाँ १०८ को मृत्यु भएको थियो ।…

नयाँबानेश्वरका तीन घर सिल

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ…