
Browsing Category
समाचार
कोरोना ‘रोक्न’ काठमाडौंका भित्री गल्लीमा बाँसको तगारो !
मानिसहरु जिउ तन्काउनभन्दा बाहिर निस्कने र एउटा टोलीबाट अर्को टोलसम्म पुग्ने गरेको भन्दै स्थानीय युवाहरुको तर्क छ ।
‘मानिसहरुको अनावश्यक आवतजावतले असुरक्षित भयौं भनेर स्थानीय युवाहरुले स्वस्फर्त यस्तो गर्नु भएको…
मन्त्रिपरिषद बैठक ५ बजे बस्ने, कति बढ्ला लकडाउन ?
काठमाडौँ । सरकारले कम्तिमा एक साता लकडाउन लम्व्याउने भएको छ । त्यसबारे आइतबार बेलुुका बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयसीमा जेठ ५ गते सकिदैछ । तर, नेपालमा कोरोेना संक्रमितको सङ्ख्या समेत बढ्दै…
रौतहटका १० जना संक्रमित हालै भारतबाट आएका थिए
४ जेठ, रौतहट । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ ।
राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा…
इटालीद्वारा यात्रा प्रतिबन्ध हटाउने घोषणा, सिनेमा घर र उद्योग पनि खुल्ने
४ जेठ, काठमाडौं । इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।
यसका साथै १५ जुनदेखि सिनेमा घरहरू तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस…
नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार
४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ ।
संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने…