
Browsing Category
समाचार
‘काठमाडौंको शान्त तलाउमा ढुंगा खसेजस्तो भयो’
काठमाडौंमा तीन-चार दिनयता कोरोनाभाइरस संक्रमणको जुन त्रास देखिएको छ, यसको निराकरण कसरी गर्ने भनेर हामीले गृहमन्त्रीसँग समेत छलफल गरेका छौं।
उपत्यका छिर्ने नाकामा रहेका पालिका प्रमुख, सुरक्षा निकायका अधिकारी र तीनैवटा जिल्लाका प्रमुख…
धुलिखेलमा मृत्यु भएकी महिलाको दाह संस्कार गरिने भएको छ
३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।
कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको…
विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्
३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु…
देखियो कोरोना भाइरस दुई नेपाली सेनामा
३ जेठ, काठमाडौं । नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो ।…
उदयपुरको भुल्केमा रिपोर्टिङ गर्न गएका पत्रकारमा कोरोना सङ्क्रमण देखियो
मोरङ । प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत…