
Browsing Category
समाचार
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि…
सीमाका नेपाली भन्छन् : ‘ दुई दिनदेखि खाना र पानी पाइएन’
सुर्खेत । नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् ।
ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे…
भारत : कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो
गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना…
सडक छाड्न मान्दैनन् अलपत्र मजदूर
काठमाडौं । खुलामञ्चमा लहरै खाना खाइरहेका झण्डै १०० भन्दा बढी थिए । विहिबार अपराह्न ५ बजे सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले खाना र रोटी दिइरहेको थियो । खाना खाइसकेपछि कोही त्यतै अल्मलिँदै थिए, कोही वीर अस्पताल आसपासका पेटीमा बसेर गफिदै…
नीति तथा कार्यक्रम : बदलियो प्राथमिकता
कोभिड–१९ महामारीले अर्थतन्त्रमा गम्भीर असर पार्नुका साथै जीवनरक्षामै नयाँ चुनौती थपिएको भन्दै स्वास्थ्य पूर्वाधार, रोजगारी र आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याइएको छ ।
निरोगी नेपाल निर्माण मूल स्वास्थ्य…