
Browsing Category
समाचार
भीम रावल भन्छन्– मेरो परीक्षण भइसकेको छ, दुवाकोटका स्थानीयलाई जाँचौं
नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ ।
तपाईका सुरक्षा गार्डलाई…
भारतस्थित मामाघरबाट आएका थिए पर्साका १५ महिने संक्रमित बालक
भारतबाट आएको थाहा पाएपछि त्यसको भोलिपल्ट वैशाख १८ गतेको दिन गाउँपालिकाले आमा–छोरालाई नै वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना परीक्षण गराउन पठाएको थियो ।
गाउँपालिकाका अध्यक्ष नथुनीप्रसादले अनलाइनखबरसँग भने, ‘आइतबार आमा–छोरो दुवैको…
काठमाडौंमा शुक्रबारदेखि लकडाउन थप कडा गर्नुपर्ने गृहको निष्कर्ष
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ।
गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा…
मध्यपुर थिमि नगरपालिकाको मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमन निषेध
मध्यपुर थिमि नगरपालिकाले मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमनमा निषेध गरेको छ।
मध्यपुर थिमि नगरपालिकाले विज्ञप्ति जारी गर्दै अरनीको राजमार्ग र भक्तपुर जाने पुरानो सडक बाहेकका अन्य सडकमार्ग तथा बाटोहरुमा सार्वजनिक आवगमनमा पुर्णरुपले…
भारतले खनेको सडक भाडामा दिन सकिन्छ, भूमि छोड्न सकिन्नः प्रधानमन्त्री
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले खनेको सडक उसलाई भाडामा लगाउन सकिने तर भूमि छोड्न नसकिने बताएका छन्।
आज बसेको सर्वदलीय बैठकमा ओलीले सडक प्रयोजनका लागि भाडामा दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको औंल्याउँदै नेपालले…