
Browsing Category
समाचार
सीमा सुरक्षाका लागि नेपाली सेनामा अलग्गै संरचना
नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन गर्न एउटा निर्देशनालयले कार्य प्रारम्भ गरेको जनाएको छ।
गत वर्षको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको…
स्वास्थका लागि फाइदाजनक सुन्तला
जाडो मौसममा सुन्तला, मौसम जस्ता फलफूलहरु सर्वत्र पाउन सकिन्छ । यद्यपि, भिटामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला जाडो याममा तपाईंका लागि लाभदायक हुन्छ । यदि तपाईंलाई ब्लडप्रेसरको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश…
बलिवुड नायिका वाणी पहिरनका कारण विवादमा
नायिका वाणी कपुर अभिनित चलचित्र ‘वार’ले बक्स अफिसमा धमाका मच्चायो । तर, यो चलचित्रको सफलताले वाणीलाई भने खासै फाइदा भएको छैन । बरु, हालै मात्र उनी एक पहिरनका कारण विवादमा फसेकी छिन् । वाणीले आधा क्लिभेज देखिने गरि लगाएको एक पहिरनले विवाद…
क्रिकेट: पन्ध्र वर्षीय शेफाली वर्माले सचिन तेन्दुलकरको कीर्तिमान तोडिन्
भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोहोर्याएकी छन्।
शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी-२० क्रिकेट खेलमा ४९ बलमा ७३ रन…
कालापानी नेपाली भूमि हो, भारतले ब्रिटिश इन्डियाले बनाएको नक्सा मान्नुपर्छ
भारतले गत हप्ता सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी क्षेत्रलाई भारतीय सीमाभित्र राखेपछि नेपालभित्र त्यसको व्यापक विरोध भएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गरी "कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा…