After header
Browsing Category

समाचार

विवेक ओवराय VS सलमान खान

बलिउडमा सलमान खानको सबैभन्दा पानी बाराबारको सत्रु होला ? शाहरुख खान होइन । रणवीर सिंह पनि होइन । अर्जुन कपुर होइन । उनको सत्रु हो, विवेक ओवराय । त्यसो त अहिले विवेक त्यती लाइमलाइटमा छैनन् । कुनैबेला भने उनी चर्चा र विवादको शिखरमा थिए । …

कान समाएर उठबस गर्दा सजाय होइन दिमागको कसरत !

स्कुले जीवनमा सजायस्वरुप कान समाएर उठबस गर्नुपरेको अनुभव हामी धेरैको छ होला । स्कुलमा विद्यार्थीलाई दिइने सजायमध्ये यो सबैभन्दा सहज र कम पीडादायक पनि हो । यसले विद्यार्थीलाई शारीरिक रुपमा धेरै पीडा नदिएपनि मानसिक रुपमा लज्जित बनाउने र…

नायिका आलिया भट्ट अब तेलुगु चलचित्रमा पनि

बलिउड नायिका आलिया भट्ट अहिले साउथको चलचित्र ‘आरआरआर’को तयारीमा छिन् । चलचित्र ‘बाहुबली’का निर्देशक एसएस राजमौलीले यो चलचित्र निर्देशन गर्दैछन् । यो चलचित्रमा आलिया भट्टको पनि मुख्य भूमिका छ । तर, यतिबेला आलियालाई फसाद परेको छ । तेलुगु…

‘किल दिस लभ’ले तोड्यो युट्युबमा रेकर्ड

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको…

जीवनमा गोप्य राख्नुपर्ने ७ कुरा

हुन त हामी भन्छौं, खुला किताब जस्तै हुनुपर्छ । सबैले छर्लङ्ग देख्ने । तर, व्यवहारिक जीवनमा हामीले कतिपय कुरामा गोपनियता अपनाउनुपर्छ । गोपनियता अपनाउनुपर्छ भनेका अरु सामुन्ने नखुल्नु, अरुलाई आफ्नो कुरा लुकाउनु भन्ने पटक्कै होइन । …