
Browsing Category
समाचार
प्याकेटको फ्रुट जुस स्वास्थ्यका लागि हानिकारक
अहिले हामीलाई स्वस्थ्य, तन्दुरुस्त हुनुछ । यसका लागि फलफूल खानुपर्छ भन्ने चेत पनि छ । फलफूल भन्दा त्यसको जुस छिटो र मिठो लाग्छ ।
त्यसो त बजारमा जुस पाइन्छ, तयारी अवस्थाकै । थरीथरीका फ्लेबर, थरीथरी ब्रान्डको जुस बजारमा उपलब्ध छ । यस्ता!-->!-->!-->…
रणवीरसँगको बिहेको खबरले दिक्क आलिया
बलिउड नायिका आलिया भट्ट र नायक रणवीर कपुर अहिले प्रेममा छन् । यी दुइको प्रेमको खबरले आलियाको करिअरको चर्चा कम हुन थालेको छ । हालैमात्र चलचित्र ‘गल्ली ब्वाइ’को विशेष शोमा आलिया र रणवीरविचको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको थियो ।
तर,!-->!-->!-->…
प्रेम गर्नुको ९ वैज्ञानिक फाइदा
भ्यालेन्टाइन डे अधिकांश जोडीका लागि यो एउटा माया साटासाट गर्ने वा प्रेम प्रस्ताव राख्ने वार्षिक पर्व हो। यसको अर्थ यो होइन कि वर्षमा एकपटक जोडीले माया गर्नुपर्छ।
माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया!-->!-->!-->…
कंगना आलिया आरोप प्रत्यारोपमा
बलिउड अभिनेत्री कंगना रनावत विभिन्न विवादमा मुछिरहेकी हुन्छिन् । ऋतिक रोशनसँगको द्वन्द्वदेखि ‘मर्णिकर्णिका’सम्मको विवाद उनको काँधमा छ । उनलाई बलिउडमा स्पष्ट बोल्ने नायिकाको रुपमा पनि लिइन्छ । केही दिन अगाडि एक मिडियमा दिएको अन्तर्वार्तामा!-->…
एकै पटक ७ शिशुलाई जन्म दिन एक महिलाले
पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ महिलाले एकपटकमा ७ वटा बच्चा जन्माएकी छन् ।
ती महिलाको नाम खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य!-->!-->!-->…