
Browsing Category
समाचार
ढुक्कले खानुहोस् घ्यु
अहिले धेरैले आफ्नो छाकबाट घिउ कटौती गर्न थालेका छन् । घिउसँग हाम्रो भान्साले दुरी बढाउँदैछ । हामी घिउसँग डराउन थालेका छौं । किन ?
किनभने, हामीलाई चिकित्सकले भन्ने गरेका छन्, ‘चिल्लोचाप्लो नखानु ।’
जब हामी मधुमेह, उच्च रक्तचाप जस्ता!-->!-->!-->!-->!-->…
ब्लड प्रेसर नियन्त्रण गर्ने सजिलो उपाय
अहिले धेरैलाई सोध्नै पर्दैन, ‘तपाईंलाई उच्च रक्तचाप छ ?’
किनभने उच्च रक्तचापले अहिले ति कसैलाई छाडेको छैन, जसको खानपान र जीवनशैली अस्तव्यस्त छ । र, आजको परिस्थितीमा धेरैजसो खानपान र जीवनशैली अस्तव्यस्त नै छ ।
उच्च रक्तचापको खास कारण!-->!-->!-->!-->!-->…
तनुश्रीले गरिन् कंगनाको तारिफ
कंगना रणवत, जसलाई बलिउडमा दुई डाइमेन्सनबाट हेर्न सकिन्छ । एक त उनी हिरोको बराबर स्टार भ्यालु भएकी अभिनेत्री हुन् । उनले फिल्ममा लिने पारिश्रमिक र खेल्ने भूमिका दुबैले पुष्टि गरिसकेका छन्, कंगना कुनै हिरो भन्दा कम छै्रनन् ।
अर्को पाटोबाट!-->!-->!-->…
सलमान र साहरुख सच्चा साथी
बलिउडमा नायकद्धय सलमान खान र साहरुख खानको चर्चा निकै चलिरहेको हुन्छ । कतिपयले त उनीहरुलाई एक–अर्काको प्रतिष्पर्धी बताउँछन् । तर, उनीहरु भने आफू एक–अर्काको मिल्ने साथी भएको बताउँछन् । उनीहरुको मित्रता पछिल्लो समय उनीहरुले गरेको!-->…
के विवाह गर्नैपर्छ ?
‘अहो, बिहे गर्ने बेला भएन र ?’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ ।
विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ ।!-->!-->!-->…