After header
Browsing Category

समाचार

अक्षय र करिनाको ‘गुड न्यूज’

नायक अक्षय कुमार र नायिका करिना कपुरको जोडी एकसाथ पर्दामा फेरि देखिने भएको छ । यो चलचित्रको छायांकन बुधबारबाट सुरु भएको हो । अक्षयले सामाजिक संजालमा १० बर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको उल्लेख गरेका छन् । अक्षय र करिनाले ४…

साहरुख छोराको कारण निर्देशक नबन्ने

चलचित्र सफल होस् या असफल, बलिउडका सुपरस्टार नायक साहरुख खान चलचित्रमा केही न केही प्रयोग गर्न रुचाउछन् । साहरुख खानले अभिनय गरेको पछिल्लो चलचित्र ‘जिरो’ भारतीय बक्स अफिसमा असफल भयो । तर, साहरुखले चलचित्रमा भीएफएक्सको उच्च प्रयोग गरे । …

गोंगबुमा गोली चल्यो

शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले एक जनामाथि गोली चलाएको छ । काठमाडौंको गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा…

भगवान रामको बैंक अनि भगवान रामकै मुद्रा

भारतको प्रयागराजस्थित कुम्भ मेलामा एउटा अनौठो बैंकले धेरैको ध्यान तानेको छ । उक्त बैंकमा तपाईंले चलन चल्तीका भारु दिन आवश्यक छैन । किनकि त्यहाँ भगवान रामका विशेष मुद्रा मात्र चल्दछन् । कुम्भ मेलाको सेक्टर ६ मा उक्त बैंक सञ्चालित छ । …

२७ बर्षपछि एकसाथ अनिल र माधुरी

बलिउडका चर्चित जोडी अनिल कपुर र माधुरी दिक्षित २७ बर्षपछि एकसाथ पर्दामा आएका छन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यो जोडीले एक अर्काको प्रशंसा गरेको छ । कार्यक्रममा…