
Browsing Category
समाचार
जहाँ धारामा पानी होइन, रक्सी बग्छ
तपाईंले आजसम्म कैयन् वटा पानीको फाउन्टेन देख्नुभएको छ होला । तर सबै फाउन्टेनमा एउटा साझा चिज हुन्छ, पानी । आज हामीले तपाइँलाई यस्तो फाउन्टेनको बारेमा बताउँदैछौँ जहाँ पानी होइन, रक्सी निस्किन्छ ।
उक्त फाउन्टेनमा चौबीसै घण्टा रेड वाइन!-->!-->!-->…
रिभेन्ज अफेयर गर्नेमा युवती अगाडि
प्रेममा धोका पाइसकेपछि वा ब्रेकअप भइसकेपछि युवा वा युवतीले दोस्रो साथीसँग सम्बन्ध बढाउँछन् होला ?
अर्थात जब कुनै वैंशालु जोडीको प्रेम टुट्छ । दुबै अलग हुन्छन् । एक्लो हुन्छन् । यस्तो अवस्थामा पूर्व प्रेमीसँग प्रतिसोध साँध्न कसले!-->!-->!-->…
एमी ज्याक्सनको प्रेमीसँग इन्गेजमेन्ट
सन् २०१८ बलिउडका लागि बिहेको बर्ष नै बन्न पुग्यो । बलिउडका चर्चित जोडीले बिहे गरेर नयाँ जीवन सुरु गरे । तर, सन् २०१९ पनि यो कुरामा पछि नहुने देखिएको छ । बलिउड नायिका एमी ज्याक्सनले नयाँ बर्षकै दिन आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् ।
!-->!-->…
मुसाको मासुको बजार
भारतको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो समयमा एउटा नयाँ परिकार निकै लोकप्रिय बनिरहेको छ । यस्तो परिकार जुन भोजन गर्नका लागि सायद धेरैजना तयार नहोलान् ।
भारतको असमस्थित बक्सा जिल्लामा रहेको कुमारिकता गाउँमा मानिसहरु खेतीपाती गरेर जीविका!-->!-->!-->…
बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन्
चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा!-->…