
Browsing Category
समाचार
बच्चालाई धेरै तिर्खा लाग्नु गंभिर कारण हुनसक्छ
तिर्खा लाग्नु सामान्य प्रक्रिया हो । तर, अस्वभाविक रुपमा तिर्खा लागिरहन्छ भने त्यसले शरीरमा केही गडबड छ भन्ने जनाउ दिन्छ । खासगरी बालबालिकाको सन्दर्भमा ।
हामी अक्सर आफ्नो स्वास्थ्यप्रति सचेत नै हुन्छौं । तर, बालबालिकाको यी सामान्य!-->!-->!-->…
स्याउ जति फलदायक स्याउको बीज तेती नै खतरनाक
सदाबहार फल स्याउ । भनाई छ, ‘दैनिक एउटा स्याउ खानुहोस्, डाक्टरकहाँ जानुपर्दैन ।’ अर्थात स्याउ स्वास्थ्यका लागि कति फाइदाजक छ भन्ने कुरा यसले दर्शाउँछ ।
स्याउको अर्को गुण भनेको, यो जुनसुकै अवस्थामा पनि सेवन गर्न सकिन्छ । बिहान खाली पेटमा!-->!-->!-->…
सेलाउदै बलिवुड ‘मि टु’ प्रकरण
बलिउमा केही समय तातेको ‘मि टु’ प्रकरण अहिले सेलाएको छ । नायिका तनुश्री दत्तले लगाएको आरोपमा पनि अहिलेसम्म कानुनी कदम दरिलो तरिकाले अगाडि बढेको छैन । यसैविच, बलिउडका चर्चित निर्देशक सुभाष घइमाथि एक नव–नायिकाले लगाएको आरोप फिर्ता लिएकी छिन्!-->…
मेकअपले झन् कुरुप बनाउदै त छैन?
साधरणतय अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई बुझिन्छ । यसका लागि थरीथरीका प्रोडक्ट बजारमा उपलब्ध छन् ।
छाला चम्काउनेदेखि गोरो बनाउनेसम्म । चाहुरी लुकाउनेदेखि दाग-धब्बा ढाकछोप गर्नेसम्म । फुलेको कपाल कालो बनाउनेदेखि सिल्क र कर्ली!-->!-->!-->…
हरियो प्याजमा हुन्छ क्यान्सर प्रतिरोधी गुण
जाडो मौसममा न्यायो कपडा लगाएर वा हिटरको प्रयोग गरेर मात्रै होइन खानपानको माध्यमले पनि चिसो भगाउन सकिन्छ ।
चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले!-->!-->!-->…